• Latest
आधा सांसद घटाऔं, बचेको पैसाले सिमानामा पर्खाल लगाऔं– सहमत भए सेयर गरौ !

आधा सांसद घटाऔं, बचेको पैसाले सिमानामा पर्खाल लगाऔं– सहमत भए सेयर गरौ !

June 27, 2020
लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

April 1, 2023

प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा रास्वपाका उम्मेदवारहरू || Live ||

April 1, 2023
गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021
काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

November 19, 2021

रातोपाटी ब्रिफिङ : देउवा सरकारले पायो पूर्णता, धेरैको नजर गैरसांसद् मन्त्रीतिर

October 8, 2021
महामारीले चितवनमा घटे पर्यटक

महामारीले चितवनमा घटे पर्यटक

July 24, 2021
ओली पक्षीय सांसद प्रेम आलेले पनि देउवालाई दिए विश्वासको मत

ओली पक्षीय सांसद प्रेम आलेले पनि देउवालाई दिए विश्वासको मत

July 18, 2021
आईतवारको खेल अहिले सम्मकै रोचक, कस्ले जित्ला त ?

आईतवारको खेल अहिले सम्मकै रोचक, कस्ले जित्ला त ?

July 10, 2021
मदिरा पसलहरु पनि अरु व्यवसाय सरह मंगलबार बाट खुलाउन पाइने

मदिरा पसलहरु पनि अरु व्यवसाय सरह मंगलबार बाट खुलाउन पाइने

June 28, 2021
अब केही बेरमा निषेधाज्ञा बारे निर्णय?

अब केही बेरमा निषेधाज्ञा बारे निर्णय?

June 21, 2021
भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता कति चाहिन्छ ?

भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता कति चाहिन्छ ?

June 15, 2021
Friday, September 29, 2023
No Result
View All Result
मेरोअखबार
  • Home
  • Corona
  • जीवनशैली
    • खाना
    • स्वास्थ्य
    • यात्रा
    • तन्दुरुस्ति
    • मनोरन्जन
    • फेसन
  • राजनिती
  • विचार
  • व्यापार
  • विज्ञान
  • विश्व
  • राष्ट्रिय
  • फिचर्ड
  • Home
  • Corona
  • जीवनशैली
    • खाना
    • स्वास्थ्य
    • यात्रा
    • तन्दुरुस्ति
    • मनोरन्जन
    • फेसन
  • राजनिती
  • विचार
  • व्यापार
  • विज्ञान
  • विश्व
  • राष्ट्रिय
  • फिचर्ड
No Result
View All Result
मेरोअखबार
No Result
View All Result
Home Corona Virus

आधा सांसद घटाऔं, बचेको पैसाले सिमानामा पर्खाल लगाऔं– सहमत भए सेयर गरौ !

MeroAkhabar Team by MeroAkhabar Team
June 27, 2020
in Corona Virus, उपकरणहरु, एप्पल, गुगल, जीवनशैली, परिवार, फोटोग्राफी, राष्ट्रिय, विचार, विश्व, समाचार
0 0
0
आधा सांसद घटाऔं, बचेको पैसाले सिमानामा पर्खाल लगाऔं– सहमत भए सेयर गरौ !
12
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। मुलुक ‘लकडा’उन’मा छ । विश्व कोरोना मा’हामा’रीले त्रसित छ । आर्थिकमन्दीले नेपाल मात्रै होइन विश्वका ठूलो अर्थतन्त्र भएका मुलुकहरु पनि त्रा’हि’त्रा’ही भएका छन् । अब आउने अवस्थाको कसरी सामना गर्ने र विश्वको आर्थिक नीति कस्तो हुनुपर्छ भन्ने विषयमा आ–आफ्नो ठाउँबाट व्यापक बहस भइरहेको छ । नेपालजस्तो अ’विकसित र परम्परागत कृषि प्रधान देश त झनै सं’कटमा फ’स्ने निश्चित छ ।

तर, यही सं’कटकाबीच नेपालमा अर्को सं’कट(राष्ट्रियतामा सं’कट)परेको छ । अहिले भारतले पश्चिम नेपालको भूभाग मिचेपछि सतहमा आएको राष्ट्रियताको बहसले सिमानामा पर्खाल लगाउनु पर्ने अभिमतलाई थप बल पुगेको छ । तर,सिमानामा पर्खाल लगाउँदा कति बजेट लाग्ला, त्यो सम्भव छ कि छैन । छ भने तारबार लगाउने बजेट कसरी जुटाउने भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।

सर्वप्रथमतः- तारबार लगाउने कुरा गरिरहँदा यो सम्भव छ कि छैन भन्ने विषय कोट्याउनु उपर्युक्त हुन्छ । सिमानामा तारबार लगाउने कुरा अहिलेदेखि मात्रै उठेको होइन । लामो समयदेखि उठेको यो विषय अहिले अलिक बढी चर्चामा आएको मात्रै हो ।सिमानामा तारबार या पर्खाल लगाउनु अगाडि पहिलो कदमको रुपमा सिमानाको टुंगो लगाउनु आवश्यक छ । दोस्रो कदम तारबार लगाउने या पर्खाल लगाउने भन्ने विषयमा भारतसँग सहमति गर्नु आवश्यक छ ।

सहमतिको पहलले नभए तेस्रो कदमको रुपमा नेपालले आफ्नो सिमाना आफैं पर्खाल लगाउने निर्णय गर्नु पर्दछ । त्यसअघि आत्मनिर्भरताको दह्रो खुट्टा टेक्ने गरी आन्तरिक जनतामा एकताको मनोविज्ञान निर्माण गर्नु आवश्यक छ । त्यसका लागि शासकहरुले अहिलेजस्तो ६ महिना, २ वर्षमा सरकार गिराउने खेल ब’न्द गर्नु पर्छ र जनविश्वास बढाउनु पर्छ । भ्रष्टाचार, अपारदर्शीता र घुषखोरी ब’न्द गर्नुपर्दछ ।

सिफारिश गरिएको

लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

April 1, 2023

प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा रास्वपाका उम्मेदवारहरू || Live ||

April 1, 2023
गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021
काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

November 19, 2021

समाचार श्रेणीहरु

  • Corona Virus
  • उपकरणहरु
  • एप्पल
  • खाना
  • खेलकुद
  • गुगल
  • जीवनशैली
  • डिजाइन
  • तन्दुरुस्ति
  • परिवार
  • पौडी
  • प्रविधी
  • फिचर्ड
  • फेसन
  • फोटोग्राफी
  • मनोरन्जन
  • माइक्रोसफ्ट
  • यात्रा
  • रमाईलो
  • राजनिती
  • राष्ट्रिय
  • वर्गिकरण नगरिएको
  • विचार
  • विज्ञान
  • विश्व
  • व्यापार
  • व्यायाम
  • समाचार
  • स्वास्थ्य
MeroAkhabar

Mero Akhabar

Nepal's emerging news portal with breaking news, exclusive news, politics, society, culture, sports, economy, entertainment, business, local news, opinion, science, technology reviews and many more.

CATEGORY

  • Corona Virus
  • उपकरणहरु
  • एप्पल
  • खाना
  • खेलकुद
  • गुगल
  • जीवनशैली
  • डिजाइन
  • तन्दुरुस्ति
  • परिवार
  • पौडी
  • प्रविधी
  • फिचर्ड
  • फेसन
  • फोटोग्राफी
  • मनोरन्जन
  • माइक्रोसफ्ट
  • यात्रा
  • रमाईलो
  • राजनिती
  • राष्ट्रिय
  • वर्गिकरण नगरिएको
  • विचार
  • विज्ञान
  • विश्व
  • व्यापार
  • व्यायाम
  • समाचार
  • स्वास्थ्य

We’re Active on Facebook

  • Blog
  • Privacy
  • Privacy
  • Advertisement
  • Advertisement
  • Contact

© 2020 MeroAkhabar - Powered by illionSo Technologies.

No Result
View All Result
  • Home
  • Corona
  • जीवनशैली
    • खाना
    • स्वास्थ्य
    • यात्रा
    • तन्दुरुस्ति
    • मनोरन्जन
    • फेसन
  • राजनिती
  • विचार
  • व्यापार
  • विज्ञान
  • विश्व
  • राष्ट्रिय
  • फिचर्ड

© 2020 MeroAkhabar - Powered by illionSo Technologies.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In