सत्तारूढ नेपाल क’म्युनिष्ट पार्टीको आजको स्थायी समिति बैठकमा प्रधान’मन्त्री केपी शर्मा ओली अनु’पस्थित भएका छन्।बैठक अहिले प्रधानमन्त्री नि’वास बालुवाटारमा जारी छ। बै’ठकमा अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भने स’हभागी छन।
यसअघि बुधबार सुरू भएको बैठकमा प्रधानमन्त्री ओलीले आफ्ना धा’रणा राखेका थिए।