काठमाडौँ। सामाखुसीमा मोटरसाइकल दु’र्घटना हुँदा एकजनाको नि’धन भएको छ । काठमाडौँ महानगरपालिका–२६ कपुरधारास्थित सडकमा आज बा९५प ६४८ नम्बरको मोटरसाइकल दु’र्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ न्यूरोडका ३४ वर्षीय निरज सिख्राकारको नि’धन भएको हो ।
दु’र्घटनामा ग’म्भीर घा’इते सिख्राकारको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा नि’धन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दु’र्घटनामा काठमाडौँ–१६ नयाँबजारका २६ वर्षीय बेरन लामा सामान्य घा’इते भएका छन् । घा’इते लामालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।