नेपालको राष्ट्रिय झण्डा बोकेर लिपुलेक जान हिँडेका ७ जना पक्राउ परेका छन् । लकडाउन उल्लंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख डीएसपी पदमबहादुर विष्टका अनुसार ब्यास गाउँपालिकाको तुम्लिङ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको