प्रधानमन्त्री केपि ओलि सिसिएमसीमा आउनुभएको छ। भित्र उहाँले आफ्ना कुरा राखिरहनुभएको छ। रक्षा मन्त्री इश्वर पोखरेल संयोजकत्व रहेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति अन्तर्गतको सिसिएमसीमा प्रधानमन्त्रीले ३ घण्टा भन्दा बढी समय विताएका छन्।