काठमाडौ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आज नेपाली कांग्रेसका नेता संगै नेकपाका नेताहरुले समेत नेपालको भूमि अति-क्र’मणको विषयमा चर्को आवाज उठाएका छन् र सरकारलाई चे’तावनी समेत दिएका छन् । नेकपाका नेता भिम रावलले सरकारलाई प्रश्न गरेका छन्, “भारतले नेपाली सि’मा अति-क्रमण गरिरहेको बेला सरकारलाई के कुराले आफ्नो कदम चाल्न गाह्रो परेको छ हामी जान्न चाहन्छौ । भारत वि’रुद्द यस विषयमा उत्रिन र आफ्नो भूमि फिर्ता माग्न किन सरकारले सकिरहेको छैन ?
आखिर किन सरकार यत्ति लाचार भएको छ यस विषयमा ? चाँडो भन्दा चांडो यस विषयलाई समाधान गर्न आग्रह गर्छु ।”
भिम रावलले आफ्नो आवाज उठाएसंगै नेपाली कांग्रेसका नेता गगन थापाले समेत आवाज उठाएका छन् । नेपालले कहिले भारतसंग प्रष्ट बोल्ने र भारतको दा’दागिरी वि’रुद्द आफ्नो कदम चाल्ने ? भारतको दा’दागिरी वि’रुद्द बोल्न सरकारसंग नेपाली कांग्रेस देखि नेपाली जनता सधै साथ छन् । तर यो समस्या चाँडो भन्दा चाँडो हल गर्नुपर्यो ।” थापाले केहि समय अगाडी रक्षामन्त्री ज्यु ले यो ठाँउको अवलोकन गर्नुभएको थियो के त्यो तिर्थ यात्रा थियो ? थिएन भने उहाले सरकारलाई के बताउनुभयो र सरकारले त्यो विचमा के काम ग¥यो । भारतले त प्रष्ट भनि सक्यो हामिलेत हाम्रो भु भागमा बनाएका हौ ।