काठमाडौं । सत्तारुढ दल नेकपाका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले भारतले नेपाली भूमीसम्म बाटो बनाएकोमा वि’रोध जनाएका छन्। नेता रावलले नेपाली भूमि लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त खोलिएको घ’टनाबारे सरकारको धारणा माग गरेका छन्।
भारतले नेपाली भूमि लिपुलेक हुँदै सडकमार्ग खोल्ने विषयमा नेपाल सरकारसँग परा’मर्श गरेको थियो भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले मार्ग खोल्यो भन्ने जा’नकारी भएको तर यो विषयमा अध्ययन गर्न नपाएको बताए । अध्ययन गरेपछि सबै कुरा थाह हुने उनको भनाई छ पछी नेता रावलले एक ट्विट गर्दै अहिलेसम्म सरकारलाई कुनै जानकारी थिएन ? भन्दै प्रश्न पनि गरेका छन्।