१५ वैशाख, काठमाडौं । वाणिज्य विभागले टंगालस्थित भाटभटेनी सुपर मार्केटलाई तीन लाख रुपैयाँ ज’रिवाना गरेको छ । उपभोक्तालाई अधिकतम खुद्रा बिक्री मूल्यभन्दा बढीमा सामान बिक्री गरेको भन्दै सोमबार जरि’वाना गरिएको विभाग’ले जनाएको छ ।
उपभोक्तालाई बढी मूल्यमा बस्तु बिक्री गरेको गुनासो आएपछि सोमबार विभागले सुपर मार्केटमा अनु’गमन गरेको थियो । कैफि’यत फेला परेपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरि’वाना तिराइएको विभागका अनुग’मन निर्देशक सागर मिश्रले जानकारी दिए ।