कोरोना भाइरस (कोभिड–१९)महामारीको कारण केशव अधिकारी द्र्रा चपेटामा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न एनआरएनएले संचालन गरेको कोषमा जापानबाट मनकारी अधिकारीले ७ लाख रूपैया सहयोग गरेको जानकारी दिनुभयो । गैरआवासीय नेपाली संघको कोषमा शनिवार उक्त रकम जम्मा गरेको meroakhebar.com बताउनु भयो । कोरोना संक्रमणबाट पीडित नेपालीको सहयोगका लागि संघका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गर्दै अध्यक्ष कुमार पन्तले कोरोना पिडित र विदेशबाट नेपाल फर्किन चाहने नेपालीहरुका आर्थिक रुपमा सहयोग गर्न अपील गर्नु भएको थियो ।
उक्त कोषमा हालसम्म २ करोड ३० लाखभन्दा बढ़ी रकम संकलन भएको अभियानका संयोजक एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो ।जापानमा ७ वटा रेष्टुरेण्ट संचालन गर्दै आउनु भएका केशव अधिकारीले जापानबाट उक्त राहत कोषमा यो सबैभन्दा ठुलो रकम हो ।