हिजो वा अाजको प्रधानमन्त्रीले क. प्रचण्ड दाहालसँग आँखा जुधाएर कुरा गर्न नसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीको कार्यशैलीको विवेचना गर्दै उनले हिजोका प्रधानमन्त्रीहरुले आँखा जुधाएर कुरा गर्न सक्ने बताएका हुन् ।
उहाँले काठमाडौँ उपत्यकाको संक्रमणको अवस्था पूर्ण रुपले पत्ता नलागे सम्म सरकारले कसैलाई पनि बाहिर जान उपयुक्त नभएको बताए । उपत्यकामा रहेका न्युन आय भएका र असंगठित मजदुरहरुलाई सरकारले खाने बस्ने व्यवस्था मिलाउनु पर्ने स्पष्ट पारे राहतमा अनियमितता भएको पाइएमा कारवाही कडा गर्नुपर्ने बताए । उनले अहिले उपत्यकाको अवस्था पनि अनिश्ति भएकाले यहाँ भएका कसैलाई बाहिर पठाउन नहुने र उचित व्यवस्था गर्नुपर्ने दावी गरे ।
अधिकारी अखिल नेपाल होटल ,क्यासिनो तथा रेस्टुराँ मजदुर सघँका केन्द्रीय सदस्य समेत हुन भने, हाल अहिले जापानमा बसोबास गर्दै अएको छन् ।उनले लक डाउन भरी कसैलाई पनि काठमाडौ बाहिर पठाउन आउन सबै रोक गर्नुपर्ने बताए। सबै ठाउमा असुरक्षा छ तसर्थ कडाइ गर्नुपर्ने भताए।
अधिकारीले भने, ‘ अहिले कसैलाई पनि काठमाडौ बाहिर पठाउन सकिदैन । सवै ठाउमा असुरक्षा छ । उपत्यका कति सुरक्षा छ भनेर पत्ता नलागे सम्म हुदैन ।’