प्रहरीका जवान अनिल दाहाल र बिदेशी पाउना बिच खान नपाएका लाई खाना बितरण गरेको छ। काठमाडौं ठमेल पक्नाजोर वाडा १७ धेबिचैउर डल्लु हुँदै खुशिबु नयाँबजारमा सम्म बाडिएको थियोे ।अझै हामीले निरन्तर ५/६ दिन गरिब दुखि खान नपाएकालाई सहयोग गर्ने छै प्रहरी जवान अनिल दाहालले बताए ।
कोरोना माहमारीसंगै निकै गरिबी भोकको चपेटामा परेको देखर उनिहरुले खाना बितरण गरेको हो।सो सहयोग २ दिन अगाडि देखि नै गरिएको समुहले बताएका हुन।