,
भारतमा कोरोना संक्रमणका कारण मृत्यु संखया एक सय १४ पुगेको छ ।तीन सय २६ निको भएर घर फर्केको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा संक्रमितको संख्या चार हजार ४२१ पुगेका छ । भारतमा सबैभन्दा बढी महाराष्ट्रमा संक्रमित रहेका छन् ।महाराष्ट्रमा आठ सय ६८ संक्रमित रहेका छन् । त्यसैगरी दोस्रोमा तमिलनाडु ५७१ र तेस्रो दिल्लीमा ५५०जना संक्रमित छन् ।