चुलोमा आमा, धुलोमा आमा, दैलोमा आमा, मैलोमा आमा, मेलामा आमा, ठेलामा आमा, गोठमा आमा, मोठमा आमा जाँतोमा आमा, हातोमा आमा, अँधेरीमा आमा, पंधेरिमा आमा.. आमा तिमी देबि हौ । ❤️ #MothersLove Pic; by Bikram chhetri