सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन अपिल गरेपनि मानिसहरु फाट्टफुट्टरुपमा भने निस्कने गरेको पाइएको छ । कतिपय त खुलेआम घुमेको पनि देखिएको छ ।
सरकारले सर्वसाधारणलाई घरबाट ननिस्कन अपिल गरेपनि सडकहरुमा फाट्टफुट्ट मानिसहरुको ओहोरदोहोर देखिएको छ । जसमध्ये केहीले भने बिनामास्क नै खुलेयाम हिँडिरहेका छन् ।