कोरोना नियन्त्रण र रोकथाममा समाजसेबि प्रकाश कुवर अगाडि रहेको छ।उहाँले कोरोना सम्बन्धि सचेतमुलुक ज्ञान प्रधन गर्दै अएका छन् । उहाँले महिला युबा बुढाबुढि बालबालिका लाई सचेतमुलुक ज्ञान दिनुभएको थियो ।कोरोना बाट अाफु पनि बच्ने र अरुलाई पनि बचाउने पशिक्षण दिनुभएको थियोे एक समारोहमा ।