चितवन घर भई हाल काठमाडौं बस्दैै आएका पुजन भट्टले निकै मामिक गितमा छायांकन गरका थिए। उनको २०७२साल बौशाक १२ मा भुकम्पमा परि खुुटा गुमाएनु परेका थिए। उनलेे बिभिन किसिमका छायांकन गरेका छन् ।दशकलेबिभिन कायक्रममा उनलाई बोलाएर अफ्नो सो देेखाउ लगाउछन।उनलाइ हाल धेरैको माया सहयोग छ।(चितवनको सान पुजन भट्ट जिताउ अभियान।
उदेश्य के लिनु उडि छुनु चन्द्र एक! मेरो प्यारो साथी पुजन भट्ट नेपाल हिरो अफ नेपालमा सहभागी भइ अघि बढिरहनु भएको छ र अब भने हाम्रो साथ र सपोटले हिरो अफ नेपालको बिजेता बनाउन सकिन्छ। एउटा सिम बाट अनगिन्ती भोट गर्न सकिन्छ मेरो फेसबुकमा जति जना जोडिनु भएको छ सबैलाइ भोट गरिदिनु हुन अनुरोध गर्न चाहान्छु र सबैले एक एक सिएर गरिदिनु होला।
भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर NHT टाइप गरि एउटा स्पेस दिएर 21 लेखी 31007 मा पठाइदिनु होला तपाईहरुको एक भोटले पुजन भट्ट हिरो अफ नेपालको बिजेता बन्न सक्नु हुन्छ। )