काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसको ठेक्कामा ७० करोड कमिसनमा गरिएको सेटिङ सम्बन्धी अडियो कुराकानी सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाबारे छान-विन हुनुपर्ने माग नेकपाकै कार्यकर्ताले गर्न थालेका छन् ।