जिन्दगीमा कतिपय यस्ता पलहरु आउछन जुन पलको हामिले कल्पना समेत गरेको हुदैन, कतिपय मोडहरुमा हाम्रो भेट यस्ता व्यत्तिसंग हुन पुग्छ जस्को आगमनले हाम्रो जिबनको महत्व दर्सिन्छ ,जिबनमा जिउनुको अर्थ रहन्छ … लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण छ, लाग्छ यो पललाई आफ्नो बसमा राखौ अनि कहिलै पनि यसलाई आफुबाट टाडिन नदिऊ “तर” भाबिको लेखा भनौ या समयको चक्र भनौ यो पललाई चाहेर पनि संगालेर राख्न नसकिने रहेछ, जिबनबाट सदा सदाको लागि छुट्ने रहेछ भने आफुसंग मात्र यस्को अबिस्मरणिय याद बाँकि रहने रहेछ ।।।जुन याद नै बाकि जिबनको सहारा हुनेछ ।