काठमाडौंमा पक्राउ गरिएका ११ जना अफगानी नागरिकलाई शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (युएनएचसीआर)को जिम्मा लगाइएको छ । शुक्रबार गृह मन्त्रालयले सो निर्णय गरेको हो ।
निर्णयपछि उनीहरुलाई युएनएचसीआरले जिम्मा लिएको गृहमन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेल ले बताए ।