काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।सभामुख सापकोटाले भोली बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न दिउँसो २ बजे समितिको बैठक बोलाउनुभएको हो ।प्रतिनिधिसभा पुर्नस्थापनापछि पहिलो पटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।