प्रधानमन्त्री केपी शर्मा अोलिले रातारात सत्ता राजालाई हस्तान्तरण गर्ने लागि परेका छन् ।विभिन्न देशको आडमा उनले हाल सत्ता राजालाई दिन लागेको हो।पटकपटक प्रचण्डले प्रधानमन्त्री पद छाडनुस भन्दै अाएको र उनले अटेरी गरेको यहाँ शकास्प्द बिषय बनेको छ।साथै विभिन्न ठाउँबाट राजा लाई समर्थन गर्दै आन्दोलन गर्नु पनि जनताले राजा नै चाहेको हो भन्ने बुझिन्छ ।