सरकारको फितलो निति र बेसारे प्रबृत्तिका कारण साना तथा ठुला व्यापारीहरु मृत्युको मुखमा ।
गएको चैत्र महिनाको १० गतेदेखी सरकारले लगाएको लकडाउनका कारण ठुला देखि साना सम्मका ब्यापारीहरु मर्कामा छन्।महङ्गो सटर भाडा,व्यापार शून्य बिहान बेलुकाको छाक धान्न धौ धौ,बैक तथा सहकारीको लोन अनि सरकारको बेसारे प्रबृत्तिले गर्दा आज हजारौ ब्यापारीहरु घर न घाटको भएका छन्।
जब सरकारले नौटंकी गर्दै केही दिन लक डाउन कमिको सङ्केत गरेको देखिन्छ किन देखियो त यो सङ्केत जब सरकारले तलब धान्न गाह्राे भयो पछि राजस्व उठाउने बाहनाले लक डाउन कम गरेको उहाँको आरोप छ।उहाँ काठमाडौंको एक सफल व्यापारीको रुपमा परिचित हुनुहुन्छ ।