भारतीय र चिनियाँ सेनाबीचको झडपमा मारिएका भारतीय सैनिकहरु मध्ये एक कर्नेल तेलङ्गानाको सूर्यपेट जिल्लाका र एक सिपाही तामिलनाडुको रमानाथपुरम जिल्लाका भएको खुलेको छ ।
मारिएका कर्नेलको नाम सन्तोष बाबू हो, जो गत साढे एक वर्ष चिनियाँ सीमामा तैनात थिए । कर्नेल सन्तोषका बाबू बिहार रेजिमेन्टमा थिए । उनकी श्रीमती र दुई छोरा छन् ।