काठमाडौंमा गाईको ज्यान गयो पछी बिदेशी पाहुना भाबुक हुदै रोए।
काठमाडौंमा आहार नपाएर यसरी जनावरको ज्यान गयो।काठमाडौंमा आहार नपाएर यसरी जनावरको ज्यान गयो।कोरोना बढदै जानुको साथै हाल जनावरको बिचल्ली हुनथालेको छ।
कोरोना पहिलो काठमाडौंमा जे देखियो त्यो हालत थिएन ।हाल काठमाडौंमा नगरपालिकाले पनि चासो नदिएको अवस्था छ।
जनावरले कुनै किसिमको आहार नपाएका कारणले ज्यान गुमाएको काठमाडौं बासिन्दाको आरोप छ।