असार १, शान्कारी स्कुल छाउनी ले लकडाउन समयमा बिधाथीको फिई मागे पछी अभिभाबकको गुनासो ।
बिधालयले अन्लाईन मार्फत २ वाट बिषय पढाई गर्दै आएको र केही दिनमा फेरि ३ वटा बिषय पढाउनुका साथै हाल आएर भर्ना फी बढाउने कार्य बिधालय बाट भयोपछी अभिभावकहरु ले अनैतिक शैलीमा बिधालय पस्तुत भएको भन्दै दुख पोखेका छन् ।
शान्कारी स्कुल छाउनी लकडाउन समयमा बिधाथीको महिना बारी फिई मागे पछी अभिभाबकले गुनासो गरेका हुन।