जिल्लाकाे रास्कोट नगरपालिकाको टिपर लालिघाट बजार नजिकै दुर्घटना भएको छ ।
लालिघाटबाट रास्कोट क्वारेन्टाइनका लागि मान्छे लिएर गइरहेको टिपर दुर्घटनामा परेको बताइएकाे छ । दुर्घटनास्थलमा तीन जनाको शव भेटिएको छ । करिब ३० भन्दा बढी हराइरहेको प्रारम्भिक जानकारी आएको छ । उनीहरू कर्णाली नदीमा हराएकाे आशंका गरिएकाे छ ।