“गोर्खा घ्यल्चोक सिल, ९ जनामा कोरोना पुष्ठि ।” शिर्षकमा प्रकाशित समाचारका सम्बन्धमा वाडाध्यक्ष ज्युबाट समाचारको सत्यताको विषयलाई लिएर हामीलाई सत्यतथ्य सुसुचित गर्ने कार्य भएको छ ।
प्रकाशित समाचारमा भएका त्रुटि तथा त्यसले जनतामा फैल्याएको त्रास तथा भ्रमप्रति मेरोअखबार टिम क्षमाप्रार्थी छ ।
सुधारिएको समाचार: गोर्खा घ्यल्चोकमा ९ जना कोरोना भाइरसबाट पिडित भएका छन् । अहिले जानकारी अनुसार ५ जनाको स्वाब परीक्षण गरेको तथा उनिहरुको रिपोर्ट आउन बाकी रहेको कुरा श्रोतबाट खुल्नमा आएको छ ।
जानकारी अनुसार उनिहरु ८ जना बिदेश बाट आएका र १ जना काभ्रे घर भई गोरखामा कार्यरत नागरिक रहेको बुझिएको छ । उनिहरु लाई केही समय पछि काठमाडौं लगिने छ ।