काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिएको को’रोनाभा’इरस (कोभिड–१९) को सं’क्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ६३ औं दिन हो । को’रोना भा’इरसको महामारी फैलदै जाने क्रममा मानिसको नि’धनसमे’त भएपछि सरकार थप सतर्क बनेको छ । लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने भएको छ । यस्तै सरकारले अत्यावश्यक सेवा भने स’ञ्चालन गर्न दिइने गरि कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटीमा लकडाउन गरिरहेको छ । ६३औं दिनसम्म आइपुग्दा यो अवधिमा केही उ’ल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ ।