नेपालमा आज मात्रै थपिए ९० कोरोना संक्रमित, संक्रमितको संख्या ७७२ पुग्यो नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । विभिन्न प्रयोगशालामा भएको परीक्षणमा आज मात्रै ९० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।