काठमाडौँको टोखामा एक जना ज्योतिषी र एकजना किराना पसलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार टोखा नगरपालिका– ६ धनेश्वरका ४१ बर्षिय पुरुष ज्योतिषीलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै टोखा ६ का २७ बर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।