सोमबार तातोपानी भन्सारमा आयोजित कार्यक्रममा चिनियाँ अधिकारीले एक करोड तीन लाख नेपाली रुपैयाँ बराबरको मास्क, थर्माेमिटर, पीपीई तथा कोरोना परीक्षण गर्ने टेष्ट किट हस्तान्तरण गरेको तातोपानी भन्सार कार्यालयले जनाएकोछल छ।
चीनसँग सिमाना जोडिएको जिल्लाहरुमा सहयोग उपलब्ध गराउनेअधिकारीले बताए।
१ लाख ३० हजार डिस्पोजेवल मास्क, १५ हजार थान एन नाइन्टी फाइभ मास्क, एक हजार एकसय थान पीपीई, एकसय इन्फ्रारेड थर्मोमिटर र एक हजार पाँच सय थाप टेष्ट किट रहेको तातोपानी भन्सार कार्यालय प्रमुखले जनाकारी दिए