काठमाडौं ।काठमाडौं । झापा र मोरङमा ११ जना नयाँ व्यक्तिमा को’राना भा’इरस रो’गको पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापा केचनाका ९ र सुनसरीका २ जनालाई को’रोना पोजेटिभ देखिएको हो । यस्तै कपिलवस्तुमा पनि ४ जनालाई को’रोना पुष्टि भएको छ । यो संगै को’रोना सं’क्रमितको संख्या ३९० पुगेको छ ।
यस्तै नेपालमा पछिल्लो तथ्यांकअनुसार मंगलबारमात्र थप १५ जनामा को’रोना सं’क्रमण देखिएको छ । मंगलबार बिहान कपिलवस्तु मायादेवीका ४ जना भारतबाट नेपाल आएका पुरुषमा को’रोना सं’क्रमण देखिएको थियो । त्यस्तै झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जनामा को’रोना देखिएको जनाइएको छ ।