ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षकले समान गितको कदर गर्दै किरण माईकल लाई फोनबाट बदाई दिनुका साथै आगमि दिनहरुमा अझै राम्रो संगीत लौन्न सुझाव दिनुभयो।
चलचित्रमा लामो समय कलम चलाउदै आउनु भएका किरण माईकलले नयाँ समान शिर्षकको संगीत लौन्न सफल भएका छन् ।सिएल शर्माको संगीत र सुदिप आत्रयको शब्दमा आफ्नो नयॉ संगीत सम्मान’ शिर्षकको लिएर श्रोता समक्ष आएका छन् ।
विश्व कोभिड १९ लाई लछित गरि यो संगीत लौन्न सफलता भएको संगीतकार किरणको भनाई छ। बिश्व त्राश बनिरहेको परिवेशमा कोभिड १९ भाईरस बिरुद्ध लडिरहेका डाक्टर , नर्स, सुरक्षाकर्मी समाजसेवीलाई लाई सुहाउँदो संगीत बजारमा आएको बताउनुभयो। सो गित पुस्कर सुनुवारको संगीत संयोजनमा तयार गरिएको हो ।