काठमाडौ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको श’ल्यक्रि’या गरिएको छ। नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका थापाको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पित्तथैलीको श’ल्यक्रिया गरिएको हो । अहिले उहाँको स्वाथ्य अवस्था सामान्य रहेको स्वास्थ्यमन्त्रीका प्रमुख स्वकीय सचिव भुवन खतिवडाले जानकारी दिनुभयो । थापा श’ल्यक्रि’याका लागि आइतबार अस्पताल भर्ना हुनुभएको थियो।