• Latest
अल्मलियो सरकार लकडाउन लम्ब्याउने, टेस्ट नगर्ने

अल्मलियो सरकार लकडाउन लम्ब्याउने, टेस्ट नगर्ने

May 5, 2020
लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

April 1, 2023

प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा रास्वपाका उम्मेदवारहरू || Live ||

April 1, 2023
गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021
काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

November 19, 2021

रातोपाटी ब्रिफिङ : देउवा सरकारले पायो पूर्णता, धेरैको नजर गैरसांसद् मन्त्रीतिर

October 8, 2021
महामारीले चितवनमा घटे पर्यटक

महामारीले चितवनमा घटे पर्यटक

July 24, 2021
ओली पक्षीय सांसद प्रेम आलेले पनि देउवालाई दिए विश्वासको मत

ओली पक्षीय सांसद प्रेम आलेले पनि देउवालाई दिए विश्वासको मत

July 18, 2021
आईतवारको खेल अहिले सम्मकै रोचक, कस्ले जित्ला त ?

आईतवारको खेल अहिले सम्मकै रोचक, कस्ले जित्ला त ?

July 10, 2021
मदिरा पसलहरु पनि अरु व्यवसाय सरह मंगलबार बाट खुलाउन पाइने

मदिरा पसलहरु पनि अरु व्यवसाय सरह मंगलबार बाट खुलाउन पाइने

June 28, 2021
अब केही बेरमा निषेधाज्ञा बारे निर्णय?

अब केही बेरमा निषेधाज्ञा बारे निर्णय?

June 21, 2021
भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता कति चाहिन्छ ?

भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता कति चाहिन्छ ?

June 15, 2021
Tuesday, September 26, 2023
No Result
View All Result
मेरोअखबार
  • Home
  • Corona
  • जीवनशैली
    • खाना
    • स्वास्थ्य
    • यात्रा
    • तन्दुरुस्ति
    • मनोरन्जन
    • फेसन
  • राजनिती
  • विचार
  • व्यापार
  • विज्ञान
  • विश्व
  • राष्ट्रिय
  • फिचर्ड
  • Home
  • Corona
  • जीवनशैली
    • खाना
    • स्वास्थ्य
    • यात्रा
    • तन्दुरुस्ति
    • मनोरन्जन
    • फेसन
  • राजनिती
  • विचार
  • व्यापार
  • विज्ञान
  • विश्व
  • राष्ट्रिय
  • फिचर्ड
No Result
View All Result
मेरोअखबार
No Result
View All Result
Home Corona Virus

अल्मलियो सरकार लकडाउन लम्ब्याउने, टेस्ट नगर्ने

MeroAkhabar Team by MeroAkhabar Team
May 5, 2020
in Corona Virus, उपकरणहरु, गुगल, जीवनशैली, परिवार, फोटोग्राफी, विचार, विज्ञान, विश्व, समाचार, स्वास्थ्य
0 0
0
अल्मलियो सरकार लकडाउन लम्ब्याउने, टेस्ट नगर्ने
44
SHARES
94
VIEWS
Share on FacebookShare on Twitter

२३ वैशाख, काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाका बासिन्दा लकडाउनमा बसेको सोमबार ४२ दिन भयो । लकडाउनपछि धादिङका एक पुरुष र सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा छोरामा सं’क्रमण भेटियो । उनीहरु निको भएर घर फर्किसके । नयाँ सं’क्रमित नभेटिएको २२ दिन भयो । विदेशबाट सं’क्रमण बोकेर मानिसहरु काठमाडौं आउने सम्भावना पनि छैन । अन्तराष्ट्रिय उडान चैत ९ गतेदेखि नै बन्द छन् । जेठ ३ गतेसम्म उडान खुल्ने सम्भावना पनि छैन ।

त्यसो हो भने काठमाडौं उपत्यकामा लकडाउन किन खुकुलो नबनाउने ? सर्वसाधारण मात्र होइन, जनस्वास्थ्य विज्ञहरु पनि यही प्रश्न गर्न थालेका छन् । उनीहरुमध्ये एक हुन् डा. समीरमणि दीक्षित । उनी भन्छन्, ‘अरु केही नगर्ने हो भने अर्को ६ हप्ता लकडाउन गरे पनि अवस्था त्यही रहन्छ । अनि कहिलेसम्म लकडाउन गर्ने ?’ ४२ दिन लामो लकडाउनका कारण व्यपाार व्यवसाय ठप्प भएको छ । दीर्घरोगीहरुको नियमित उपचार रोकिएको छ । खोप लगायतका स्वास्थ्य कार्यक्रमहरु प्रभावित भएका छन् । ज्या’ला म’जदुरी गरेर खानेहरु स’मस्यामा परेका छन् ।

‘यो सबैले मानिसहरुको मानसिक स्वास्थ्यमा असर पर्न थालेको छ र, कोभिड-१९ ले भन्दा अरु रोगका कारण धेरै मानिसहरु मर्ने अवस्था आउन सक्छ’ उनी भन्छन् । त्यसैले, अब काठमाडौं उपत्यकाको लकडाउन मोडल परिर्वतन गर्नुपर्ने उनको राय छ । अहिले नै सार्वजनिक यातायात, स्कुल, सिनेमा हलजस्ता भिडभाड हुने क्षेत्र खुला गर्न सकिँदैन’ डा. दीक्षित भन्छन्, ‘तर कृषि उत्पादन, ढुवानी, साना पसल, निर्माण क्षेत्रहरुलाई क्रमशः खुला गर्न सकिन्छ ।’

सिफारिश गरिएको

लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

April 1, 2023

प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा रास्वपाका उम्मेदवारहरू || Live ||

April 1, 2023
गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021
काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

November 19, 2021

समाचार श्रेणीहरु

  • Corona Virus
  • उपकरणहरु
  • एप्पल
  • खाना
  • खेलकुद
  • गुगल
  • जीवनशैली
  • डिजाइन
  • तन्दुरुस्ति
  • परिवार
  • पौडी
  • प्रविधी
  • फिचर्ड
  • फेसन
  • फोटोग्राफी
  • मनोरन्जन
  • माइक्रोसफ्ट
  • यात्रा
  • रमाईलो
  • राजनिती
  • राष्ट्रिय
  • वर्गिकरण नगरिएको
  • विचार
  • विज्ञान
  • विश्व
  • व्यापार
  • व्यायाम
  • समाचार
  • स्वास्थ्य
MeroAkhabar

Mero Akhabar

Nepal's emerging news portal with breaking news, exclusive news, politics, society, culture, sports, economy, entertainment, business, local news, opinion, science, technology reviews and many more.

CATEGORY

  • Corona Virus
  • उपकरणहरु
  • एप्पल
  • खाना
  • खेलकुद
  • गुगल
  • जीवनशैली
  • डिजाइन
  • तन्दुरुस्ति
  • परिवार
  • पौडी
  • प्रविधी
  • फिचर्ड
  • फेसन
  • फोटोग्राफी
  • मनोरन्जन
  • माइक्रोसफ्ट
  • यात्रा
  • रमाईलो
  • राजनिती
  • राष्ट्रिय
  • वर्गिकरण नगरिएको
  • विचार
  • विज्ञान
  • विश्व
  • व्यापार
  • व्यायाम
  • समाचार
  • स्वास्थ्य

We’re Active on Facebook

  • Blog
  • Privacy
  • Privacy
  • Advertisement
  • Advertisement
  • Contact

© 2020 MeroAkhabar - Powered by illionSo Technologies.

No Result
View All Result
  • Home
  • Corona
  • जीवनशैली
    • खाना
    • स्वास्थ्य
    • यात्रा
    • तन्दुरुस्ति
    • मनोरन्जन
    • फेसन
  • राजनिती
  • विचार
  • व्यापार
  • विज्ञान
  • विश्व
  • राष्ट्रिय
  • फिचर्ड

© 2020 MeroAkhabar - Powered by illionSo Technologies.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In