। भारतको दिल्लीमा तबलिगी जमातको धार्मिकसभामा सहभागी भएर आएका बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका दुईजनामा कोरोनाभाइरस ‘पोजिटिभ’ देखिएपछि स्थानीय प्रशासनले बुधबार दिउँसोदेखि वडा नम्बर–७ र १९ लाई ‘सिल’ गरेको छ।
वडा नम्बर–७ का ४७ वर्षीय सहाबुदिन अन्सारी र वडा नम्बर–१९ का ३१ वर्षीय अब्दुल गफारमा कोरोना पोजिटिभ देखिएको
वडाहरु सिल गरेलगत्तै दुवैका परिवारलाई सिमरास्थितअस्थायी क्वारेन्टाइन अस्पतालमा ल्याउन प्रहरी परिचालन गरिएको छ भने उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
जीतपुरबजार केही खुकुलो रहेपनि पूरै वडा सिल गरी आउ–जाउमा पूर्णरुपमा हरु सिल गरेलगत्तै दुवैका परिवारलाई सिमरास्थित लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
ती वडाहरुमा गरिने स्वास्थ्य परीक्षणको रिपोर्ट नआएसम्म सिल गरिने प्रशासनले जनाएको छ ।
दुवैका परिवारलाई सिमरास्थित अस्थायी क्वारेन्टाइन अस्पतालमा ल्याउन प्रहरी परिचालन गरिएको छ भने उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
जीतपुरबजार केही खुकुलो रहेपनि पूरै वडा सिल गरी आउ–जाउमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
ती वडाहरुमा गरिने स्वास्थ्य परीक्षणको रिपोर्ट नआएसम्म सिल गरिने प्रशासनले जनाएको छ ।
बारामा ‘लकडाउन’को कार्यान्वयन निकै फितलो रहँदै आएको थियो