काठमान्डौ / अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् ।सर्बोच्च अदालतमा भएको थुनछेक बहस पछि शाही रिहा भएको श्रोतले बताएको छ ।बिगत आठ दिन देखि प्रहरी हिरासतमा रहेका शाही अदालतको फैसला संगै रिहा भएका हुन् ।
लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरकाे सुनाकोठीबाटबाट उनलाई मंगलबार पक्राउ गरेको थियो ।यस अघि पक्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आ’देश दिएको थियो ।
अधिवक्ता इन्द्रप्रसाद अर्यालले दा’यर गरेको ब’न्दीप्रत्यक्षीकरण रिटमा आइतवार सु’नुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको इ’जलासले पक्राउ गर्नुको आधार र कारणसहित ब’न्दी शाहीलाई उपस्थित गराउन आ’देश दिएको थियो ।