• Latest
इङ्गेजमेन्ट सकेर बिहेको तयारीमा लागेकी २३ बर्षिया युवतीको नारायणी अस्पतालमा निधन

इङ्गेजमेन्ट सकेर बिहेको तयारीमा लागेकी २३ बर्षिया युवतीको नारायणी अस्पतालमा निधन

April 27, 2020
लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

April 1, 2023

प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा रास्वपाका उम्मेदवारहरू || Live ||

April 1, 2023
गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021
काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

November 19, 2021

रातोपाटी ब्रिफिङ : देउवा सरकारले पायो पूर्णता, धेरैको नजर गैरसांसद् मन्त्रीतिर

October 8, 2021
महामारीले चितवनमा घटे पर्यटक

महामारीले चितवनमा घटे पर्यटक

July 24, 2021
ओली पक्षीय सांसद प्रेम आलेले पनि देउवालाई दिए विश्वासको मत

ओली पक्षीय सांसद प्रेम आलेले पनि देउवालाई दिए विश्वासको मत

July 18, 2021
आईतवारको खेल अहिले सम्मकै रोचक, कस्ले जित्ला त ?

आईतवारको खेल अहिले सम्मकै रोचक, कस्ले जित्ला त ?

July 10, 2021
मदिरा पसलहरु पनि अरु व्यवसाय सरह मंगलबार बाट खुलाउन पाइने

मदिरा पसलहरु पनि अरु व्यवसाय सरह मंगलबार बाट खुलाउन पाइने

June 28, 2021
अब केही बेरमा निषेधाज्ञा बारे निर्णय?

अब केही बेरमा निषेधाज्ञा बारे निर्णय?

June 21, 2021
भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता कति चाहिन्छ ?

भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता कति चाहिन्छ ?

June 15, 2021
Friday, September 29, 2023
No Result
View All Result
मेरोअखबार
  • Home
  • Corona
  • जीवनशैली
    • खाना
    • स्वास्थ्य
    • यात्रा
    • तन्दुरुस्ति
    • मनोरन्जन
    • फेसन
  • राजनिती
  • विचार
  • व्यापार
  • विज्ञान
  • विश्व
  • राष्ट्रिय
  • फिचर्ड
  • Home
  • Corona
  • जीवनशैली
    • खाना
    • स्वास्थ्य
    • यात्रा
    • तन्दुरुस्ति
    • मनोरन्जन
    • फेसन
  • राजनिती
  • विचार
  • व्यापार
  • विज्ञान
  • विश्व
  • राष्ट्रिय
  • फिचर्ड
No Result
View All Result
मेरोअखबार
No Result
View All Result
Home Corona Virus

इङ्गेजमेन्ट सकेर बिहेको तयारीमा लागेकी २३ बर्षिया युवतीको नारायणी अस्पतालमा निधन

MeroAkhabar Team by MeroAkhabar Team
April 27, 2020
in Corona Virus, उपकरणहरु, गुगल, जीवनशैली, परिवार, फोटोग्राफी, यात्रा, विचार, विश्व, समाचार, स्वास्थ्य
0 0
0
इङ्गेजमेन्ट सकेर बिहेको तयारीमा लागेकी २३ बर्षिया युवतीको नारायणी अस्पतालमा निधन
30
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा निधन भएको छ । वीरगञ्ज महानगरपालिका-१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीकोनिधन भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ । श्वासप्रश्वासमा समस्या आएपछि युवतीलाई तराई हस्पिटलमा भर्ना गरिएको थियो। अस्पतालले कोरोनासँग मिल्ने लक्षण देखिएको भन्दै र्‍यापिड टेस्ट गरेको थियो।

२३ वर्षीया युवतीको उपचारकाक्रममा तीन पटकसम्म -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा यकिन गर्न थ्रोट स्वाबको नमूना संकलन गरी पिसिआर परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको तर ति युवतीको उपचारकाक्रममानिधन भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले भन्नुभयो , ‘उहाँ ब्लड क्यान्सरको बिरामी हुनुहुँदो रहेछ, आरडीटी पोजेटिभ देखिएको थियो, त्यस्तैले यकिन गर्न पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर हेटौंडा पठाएका छौं साझसम्म रिपोर्ट आईपुग्छ । उनलाई कोरोना संक्रमण भएको आशंकामा आइसोलेसनमा राख्ने तयारी गर्दागर्दैनिधन भएको हो ।’

निधन भएकी ती युवतीको स्वास्थ्य समस्या देखिएपछि गत चैत ५ गते चितवन जिल्लाको भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर भएको प्रमाणित भएको र चैत ९ गते डिस्चार्ज भई वीरगञ्ज ११ अशोकवाटिका स्थित आफ्नो घर आई बसी रहेकी थिईन् । बैशाख १३ गते उनको स्वास्थ्यमा समस्या आएपछि वीरगञ्ज कै एडभान्स अस्पताल लगिएको तर एडभान्सले बिरामीलाई आईसीयुमा राख्नुपर्ने जनाउदै नेशनल मेडिकल कलेजमा रिफर गरेको र नेशनल मेडिकल कलेजले आईसीयु खाली नरहेको भन्दै विरामी भर्ना नै नगरेपछि पारिवारले शनिबार राति १० बजेतिर तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरेका थिए ।

तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना भएपछि अन्य जाँचसँगै अस्पतालले आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि दोश्रो पटक आरडीटी परीक्षण गरेका तर रिपोर्ट पोजेटिभ नै देखिएपछि नारायणी अस्पताललाई खबर गरेको र नारायणी अस्पतालको टोलिले पनि आरडीटी परीक्षण गर्दा पोजेटिभ रिजर्ट देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी पिसिआर परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो ।

शनिबार राति १० बजेतिर उनलाई तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरियो । अस्पतालले अन्य जाँचसँगै आरडीटी परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि नारायणी अस्पतालको टोलीले फेरि पनि र्‍यापिड टेस्ट गरेको थियो । त्यसक्रममा एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा आईसोलेसनमा राख्न लगिएको थियो । उनको सोही अस्पतालमा शनिबारनिधन भयो ।

सिफारिश गरिएको

लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

April 1, 2023

प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा रास्वपाका उम्मेदवारहरू || Live ||

April 1, 2023
गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021
काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

November 19, 2021

समाचार श्रेणीहरु

  • Corona Virus
  • उपकरणहरु
  • एप्पल
  • खाना
  • खेलकुद
  • गुगल
  • जीवनशैली
  • डिजाइन
  • तन्दुरुस्ति
  • परिवार
  • पौडी
  • प्रविधी
  • फिचर्ड
  • फेसन
  • फोटोग्राफी
  • मनोरन्जन
  • माइक्रोसफ्ट
  • यात्रा
  • रमाईलो
  • राजनिती
  • राष्ट्रिय
  • वर्गिकरण नगरिएको
  • विचार
  • विज्ञान
  • विश्व
  • व्यापार
  • व्यायाम
  • समाचार
  • स्वास्थ्य
MeroAkhabar

Mero Akhabar

Nepal's emerging news portal with breaking news, exclusive news, politics, society, culture, sports, economy, entertainment, business, local news, opinion, science, technology reviews and many more.

CATEGORY

  • Corona Virus
  • उपकरणहरु
  • एप्पल
  • खाना
  • खेलकुद
  • गुगल
  • जीवनशैली
  • डिजाइन
  • तन्दुरुस्ति
  • परिवार
  • पौडी
  • प्रविधी
  • फिचर्ड
  • फेसन
  • फोटोग्राफी
  • मनोरन्जन
  • माइक्रोसफ्ट
  • यात्रा
  • रमाईलो
  • राजनिती
  • राष्ट्रिय
  • वर्गिकरण नगरिएको
  • विचार
  • विज्ञान
  • विश्व
  • व्यापार
  • व्यायाम
  • समाचार
  • स्वास्थ्य

We’re Active on Facebook

  • Blog
  • Privacy
  • Privacy
  • Advertisement
  • Advertisement
  • Contact

© 2020 MeroAkhabar - Powered by illionSo Technologies.

No Result
View All Result
  • Home
  • Corona
  • जीवनशैली
    • खाना
    • स्वास्थ्य
    • यात्रा
    • तन्दुरुस्ति
    • मनोरन्जन
    • फेसन
  • राजनिती
  • विचार
  • व्यापार
  • विज्ञान
  • विश्व
  • राष्ट्रिय
  • फिचर्ड

© 2020 MeroAkhabar - Powered by illionSo Technologies.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In