काठमाडौं । सरकारले ल’कडाउन बैसाख २५ गतेसम्म ल’म्ब्याउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ल’कडाउन ल’म्ब्याउने निर्णय गरेको हो। उच्चस्तरीय समन्वय समितिले १ हप्ता बढाउन सिफारिस गरेपनि सर’कारले ल’क’डाउन १० दिन थप गरेको छ। पछिल्लो समय जारी गरेको ल’क’डाउनको सम’यसीमा भोलि सकिँदै छ।
लक’डाउनले गर्दा को’रोना संक्र’मण नि’य’न्त्रणमा सफल भएको सरकारको ठहर छ। विगत ३४ दिनदेखी जारी लक’डा’उनलाई सरकारले फेरि १० दिन बढाएको हो। कोरोना रोकथामका लागि भन्दै सरकारले पहिलो पटक गत चैत ११ गते लक’डाउन आदेश जारी गरेको थियो।
त्यसयता सर’कारले आइतबार चौथोपटक लक’डाउनको अवधि ल’म्ब्याउने निर्णय गरेको हो । यसअघि सरकारले जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उ’डान ब’न्द गर्ने निर्णय गरिसकेको छ। यसअघि सरकारले पछिल्लोपटक १५ दिन लकडा’उन लम्ब्याएको थियो।