काठमाडौं। ज्ञानेन्द्र शाहीले के गरेछन् र प’क्राउ परेछन भनेर बुझ्दा जानकारी पाए कि उनले मानिसलाई खाना खुवाउने काम गरेछन् । सरकारले राहत बितरण गरेको होला तर त्यो प्रभावकारी भएको छैन। कतिपय स्थानीय प्रतिनिधिहरु आफ्ना कार्यकर्तालाई मात्र छानी छानी राहत बाडिरहेकापनि छन्। यस्तो अवस्थामा भोकै परेका नागरिकलाई खर्चको जोहो गरेर राहत दिनु धर्म हो। लकडाउनको उल्लंघन नहुने गरि स्थानीय प्रशासन सङ समन्वय गरेर,सक्नेले सहयोग गर्ने बेला नै यहि हो।
अन्य अ’पराध गरेका भए बेग्लै कुरा तर म’हामारीका बेला भो’का लाई खाना खुवाउने लाई धन्यवाद दिने हो,स’जाय दिने होइन। बिकृतिको चाङमा उभिएको सरकारका बि’रोधमा ज्ञानेन्द्रले अलि क’डा बोले होलान्,तर भ्र’स्टाचार गर्नेलाई समाउने कि भ्र’स्टाचार वि’रुद्ध बोल्नेलाई समाउने? भो’का जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै अब प्रशासनले ज्ञानेन्द्र शाहीलाई रि’हा गरोस्। ज्ञानेन्द्र जी ले पनि स्थानीय निकायसँग समन्वय गरेर राहत कार्यक्रम संचालन गर्नु पर्छ।