सामान्यतया कोरोना भाइरसको संक्रमण भएमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण देखिने गरेको जनाए पनि लक्षण कोरोनाको संक्रमण हो भन्न सकिदैन किनकि यो नेपालिमा रुघाखोकी लाग्ने ज्वरो आउने पहिलेकै एउटा संक्रमण हो
शरण पगेनि र बिक्रम ज्यु ले कोरोना भाईरस सम्बन्धी दिनुभएका महत्वपुर्ण जानकारीहरुलाई बुझ्दै र अरुलाई बुझाउन साथै जनचेतना दिनको निम्ती यो भिडियो सक्दो शेयर गरौं । सदैव सकारात्मक बन्दै सकारात्मक कुराहरु को पछी दगुर्ने बानी बसालौं । आफुँ पनी बाचौं र अरुलाई पनी बचाऔं । जय होस्।
यस्तै यस्तै महत्वपुर्ण अप्डेटहरुको लागी हामीलाइ लाईक गरी सदस्य बन्नको लागी आग्रह गर्नुहोला ।