लकडाउनको बेला सरकारले राहतका लागि पठाएको ६ बोरा चामल आफ्नै घरमा लडेर दम्पत पार्न खोज्ने नेकपाबाट निर्वाचित काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं ९ वडासदस्य पशुृराम कार्कीलेे मैका को चैाका हानुभएको छ।गरिबको घरमा लक डाउनले आगो बल्ने छौन तर त्यहि थोरै आएको राहत पनि यसरी समाजसेवी गरेको बाहनमा ६/६ बोरा चमल घरमा लानु भनेको कम्स नास हुनु हो ।
के उनले सहि काम गरेका हुन त? केे यसमा सरकारको निगरानी छ त? यसमा सरकारको आखा गयोस र यो बिसयमा तथ्य सत्य अनुसन्धान भयोस।