देशको सच्चा सुपुत रमेश मास्कका अतिरिक्त रू १७ हज़ार बराबरको खाद्य सामाग्री ९ घर परिवारलाइ आफ्नै तर्फबाट प्रदान गरि रहेको छ। उनले बिपत्ति अबस्थामा रहेका लाई सहयोग गरेका हुन ।
प्रसाइले सामाजिकआर्थिक सहयोग पहिलै देखि गर्दै आएको थियो ।कोरोना भारसलाई मध्यनजर गर्दै उनले अाफुले जति सकेका हुन सहयोग गरेका हुन।