काठमाडौं – सरकारले बैशाख ३ गतेपछि थप १५ दिन लकडाउन लम्ब्याउने तयारी गरेको छ। छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण बढिरहेकाले नेपाल सरकारले पनि लक डाउनको अवधि लम्ब्याउने तयारी गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।
यद्यपि यसको चौतर्फी बिरोध भएपछि डेढ घण्टामै सरकारले निर्णय फिर्ता लिएको थियो । कोरोना भाइरस (कोभिड १९)को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरिरहेको छ । यो भन्दा अगाडि देशबासीको नाममा सम्बोधन गर्दै ओलीले लकडाउन लम्बिने संकेत गरेका थिए । आज प्रधानमन्त्री ओलीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गर्दै लकडाउन बढ्ने बताएका छन् ।लकडाउनको अबधि बैशाख १८ सम्म बढाउने सरकारको तयारी।