बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनको मनामा स्थित नेपाली दुतावासले आज एक बिज्ञप्ति जारी गरि थप १० जना नेपालीलाई कोरोना संक्रमण देकिएको जनाएको ।
योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्याा २२ पुगेको छ। यसअघि बहराइनमा २५ जनालाई सङ्क्रमण देखिएको थियोे ।उनिहरुलाई नेपाली दुतावासले सेफ भएर बस्न अग्रह गरको छ।