• Latest
नेपाल टेलिकमले अफरको अवधि थप, डाटा बोनस यथावत ।

नेपाल टेलिकमले अफरको अवधि थप, डाटा बोनस यथावत ।

April 8, 2020
लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

April 1, 2023

प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा रास्वपाका उम्मेदवारहरू || Live ||

April 1, 2023
गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021
काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

November 19, 2021

रातोपाटी ब्रिफिङ : देउवा सरकारले पायो पूर्णता, धेरैको नजर गैरसांसद् मन्त्रीतिर

October 8, 2021
महामारीले चितवनमा घटे पर्यटक

महामारीले चितवनमा घटे पर्यटक

July 24, 2021
ओली पक्षीय सांसद प्रेम आलेले पनि देउवालाई दिए विश्वासको मत

ओली पक्षीय सांसद प्रेम आलेले पनि देउवालाई दिए विश्वासको मत

July 18, 2021
आईतवारको खेल अहिले सम्मकै रोचक, कस्ले जित्ला त ?

आईतवारको खेल अहिले सम्मकै रोचक, कस्ले जित्ला त ?

July 10, 2021
मदिरा पसलहरु पनि अरु व्यवसाय सरह मंगलबार बाट खुलाउन पाइने

मदिरा पसलहरु पनि अरु व्यवसाय सरह मंगलबार बाट खुलाउन पाइने

June 28, 2021
अब केही बेरमा निषेधाज्ञा बारे निर्णय?

अब केही बेरमा निषेधाज्ञा बारे निर्णय?

June 21, 2021
भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता कति चाहिन्छ ?

भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता कति चाहिन्छ ?

June 15, 2021
Sunday, December 3, 2023
No Result
View All Result
मेरोअखबार
  • Home
  • Corona
  • जीवनशैली
    • खाना
    • स्वास्थ्य
    • यात्रा
    • तन्दुरुस्ति
    • मनोरन्जन
    • फेसन
  • राजनिती
  • विचार
  • व्यापार
  • विज्ञान
  • विश्व
  • राष्ट्रिय
  • फिचर्ड
  • Home
  • Corona
  • जीवनशैली
    • खाना
    • स्वास्थ्य
    • यात्रा
    • तन्दुरुस्ति
    • मनोरन्जन
    • फेसन
  • राजनिती
  • विचार
  • व्यापार
  • विज्ञान
  • विश्व
  • राष्ट्रिय
  • फिचर्ड
No Result
View All Result
मेरोअखबार
No Result
View All Result
Home Corona Virus

नेपाल टेलिकमले अफरको अवधि थप, डाटा बोनस यथावत ।

MeroAkhabar Team by MeroAkhabar Team
April 8, 2020
in Corona Virus, उपकरणहरु, जीवनशैली, परिवार, प्रविधी, फोटोग्राफी, मनोरन्जन, यात्रा, रमाईलो, राष्ट्रिय, विचार, विज्ञान, समाचार
0 0
0
नेपाल टेलिकमले अफरको अवधि थप, डाटा बोनस यथावत ।
11
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

कोरोनाभाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको ‘स्टे कनेक्टेड’ अफरको अवधि थप गरेको छ ।

नेपाल सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उक्त अफरको अवधि २७ चैत्र २०७६ बाट ०४ बैशाख २०७७ सम्म बढाएको हो । थप गरिएका यी ८ दिनमा कम्पनीका ग्राहकले निम्न सुविधाको निरन्तरता प्राप्त गर्न सक्नेछन् ।

जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा रु. १ सयमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्नुपर्नेछ ।

यसैगरी दोश्रो प्याकेजमा रु. २ सयमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र कम्पनीको फोरजी नेटवर्कमा ७ दिनभित्र खपत गरिसक्नु पर्दछ । यसरी रु. १ सयमा बोनससहित कुल ४ जीबी र रु. २ सयमा बोनससहित १० जीबी डाटा प्रयोग गर्न सकिनेछ ।

कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरिएको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि रु. २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ ।

यसैगरी दोश्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु. १ सयमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी रु. २५ मा एक दिनका लागि बोनससहित ६० मिनेट र रु. १ सयमा ७ दिनका लागि बोनससहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।

उक्त स्टे कनेक्टेड अफर नेपाल टेलिकम एप र यूएसएसडीबाट खरिद गर्न सकिन्छ । यूएसएसडीबाट खरिद गर्न ८ज्ञद्धज्ञछ८ज्ञण्३ डायल गर्नुपर्दछ । थप जानकारी कम्पनीको वेबसाइट धधध।लतअ।लभत।लउ बाट प्राप्त गर्न सकिन्छ ।

यसैगरी ग्राहकको सुविधालाई ध्यानमा राखी कम्पनीले विन्टर अफरका रुपमा उपलब्ध गराइरहेका छुटहरुलाई स्प्रिङ अफरका रुपमा २०७७ असार मसान्तसम्म विस्तार गरेको छ । सो अन्तर्गत अल टाइम डाटा प्याक, डे डाटा प्याक, नाइट डाटा प्याक, सोसियल मिडिया प्याक, यूट्युब (स्ट्रिमिङ) डाटा प्याक, डे टाइम भ्वाइस प्याक, पोष्टपेड प्याक र बिग डाटा प्याक उपलब्ध छन् ।

साथै, वाइम्याक्स सेवामा प्रदान गरिएको छुट अवधिलाई २०७७ असार मसान्तसम्म थप गरिएको छ ।

हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा पोस्टपेड मोबाइलमा यूएसएसडी कोडमार्फत एक दिनमा बढीमा १० पटकसम्म र एक पटकमा दशदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिने व्यवस्था भएकोमा यसलार्ई परिमार्जन गरी एक दिनमा बढीमा २० पटक सम्म र एक पटकमा रु. ५ सयसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था गरिएको छ ।

सिफारिश गरिएको

लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

April 1, 2023

प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा रास्वपाका उम्मेदवारहरू || Live ||

April 1, 2023
गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021
काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

November 19, 2021

समाचार श्रेणीहरु

  • Corona Virus
  • उपकरणहरु
  • एप्पल
  • खाना
  • खेलकुद
  • गुगल
  • जीवनशैली
  • डिजाइन
  • तन्दुरुस्ति
  • परिवार
  • पौडी
  • प्रविधी
  • फिचर्ड
  • फेसन
  • फोटोग्राफी
  • मनोरन्जन
  • माइक्रोसफ्ट
  • यात्रा
  • रमाईलो
  • राजनिती
  • राष्ट्रिय
  • वर्गिकरण नगरिएको
  • विचार
  • विज्ञान
  • विश्व
  • व्यापार
  • व्यायाम
  • समाचार
  • स्वास्थ्य
MeroAkhabar

Mero Akhabar

Nepal's emerging news portal with breaking news, exclusive news, politics, society, culture, sports, economy, entertainment, business, local news, opinion, science, technology reviews and many more.

CATEGORY

  • Corona Virus
  • उपकरणहरु
  • एप्पल
  • खाना
  • खेलकुद
  • गुगल
  • जीवनशैली
  • डिजाइन
  • तन्दुरुस्ति
  • परिवार
  • पौडी
  • प्रविधी
  • फिचर्ड
  • फेसन
  • फोटोग्राफी
  • मनोरन्जन
  • माइक्रोसफ्ट
  • यात्रा
  • रमाईलो
  • राजनिती
  • राष्ट्रिय
  • वर्गिकरण नगरिएको
  • विचार
  • विज्ञान
  • विश्व
  • व्यापार
  • व्यायाम
  • समाचार
  • स्वास्थ्य

We’re Active on Facebook

  • Blog
  • Privacy
  • Privacy
  • Advertisement
  • Advertisement
  • Contact

© 2020 MeroAkhabar - Powered by illionSo Technologies.

No Result
View All Result
  • Home
  • Corona
  • जीवनशैली
    • खाना
    • स्वास्थ्य
    • यात्रा
    • तन्दुरुस्ति
    • मनोरन्जन
    • फेसन
  • राजनिती
  • विचार
  • व्यापार
  • विज्ञान
  • विश्व
  • राष्ट्रिय
  • फिचर्ड

© 2020 MeroAkhabar - Powered by illionSo Technologies.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In