• Latest
काठमाडौँमा घर भएर पनि किनेर खान नसक्नेलाई राहत दिने हो डेरावालालाई होइन : मेयर शाक्य

काठमाडौँमा घर भएर पनि किनेर खान नसक्नेलाई राहत दिने हो डेरावालालाई होइन : मेयर शाक्य

April 4, 2020
लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

April 1, 2023

प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा रास्वपाका उम्मेदवारहरू || Live ||

April 1, 2023
गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021
काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

November 19, 2021

रातोपाटी ब्रिफिङ : देउवा सरकारले पायो पूर्णता, धेरैको नजर गैरसांसद् मन्त्रीतिर

October 8, 2021
महामारीले चितवनमा घटे पर्यटक

महामारीले चितवनमा घटे पर्यटक

July 24, 2021
ओली पक्षीय सांसद प्रेम आलेले पनि देउवालाई दिए विश्वासको मत

ओली पक्षीय सांसद प्रेम आलेले पनि देउवालाई दिए विश्वासको मत

July 18, 2021
आईतवारको खेल अहिले सम्मकै रोचक, कस्ले जित्ला त ?

आईतवारको खेल अहिले सम्मकै रोचक, कस्ले जित्ला त ?

July 10, 2021
मदिरा पसलहरु पनि अरु व्यवसाय सरह मंगलबार बाट खुलाउन पाइने

मदिरा पसलहरु पनि अरु व्यवसाय सरह मंगलबार बाट खुलाउन पाइने

June 28, 2021
अब केही बेरमा निषेधाज्ञा बारे निर्णय?

अब केही बेरमा निषेधाज्ञा बारे निर्णय?

June 21, 2021
भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता कति चाहिन्छ ?

भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता कति चाहिन्छ ?

June 15, 2021
Tuesday, September 26, 2023
No Result
View All Result
मेरोअखबार
  • Home
  • Corona
  • जीवनशैली
    • खाना
    • स्वास्थ्य
    • यात्रा
    • तन्दुरुस्ति
    • मनोरन्जन
    • फेसन
  • राजनिती
  • विचार
  • व्यापार
  • विज्ञान
  • विश्व
  • राष्ट्रिय
  • फिचर्ड
  • Home
  • Corona
  • जीवनशैली
    • खाना
    • स्वास्थ्य
    • यात्रा
    • तन्दुरुस्ति
    • मनोरन्जन
    • फेसन
  • राजनिती
  • विचार
  • व्यापार
  • विज्ञान
  • विश्व
  • राष्ट्रिय
  • फिचर्ड
No Result
View All Result
मेरोअखबार
No Result
View All Result
Home Corona Virus

काठमाडौँमा घर भएर पनि किनेर खान नसक्नेलाई राहत दिने हो डेरावालालाई होइन : मेयर शाक्य

MeroAkhabar Team by MeroAkhabar Team
April 4, 2020
in Corona Virus, जीवनशैली, फोटोग्राफी, विचार, समाचार
0 0
0
काठमाडौँमा घर भएर पनि किनेर खान नसक्नेलाई राहत दिने हो डेरावालालाई होइन : मेयर शाक्य
17
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित सङ्क्रमण रोक्न महानगरपालिकाबाट चालिएका कदमहरुबारे शनिबार सञ्चारकर्मीलाई जानकारी दिँदै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तोब ताएका हुन्।‘डेरामा बस्नेलाई मात्र राहत बाँड्ने भन्ने होइन’, मेयर शाक्यले भने, ‘काठमाडौँमा घर भएरै पनि खाद्यवस्तु किनेर खान सामथ्र्य नराख्ने घर परिवारलाई समेत राहत बाँड्ने हो।’

सरकारी सेवामा रहेका डेरावालले यस्तो राहत नपाउने प्रमुख शाक्यले स्पष्ट पारे। राहत वितरणलाई अघि बढाउन महानगरपालिकाले जनसङ्ख्याको आकारका आधारमा आठ लाख, छ लाख र चार लाख रुपैयाँका दरले वडालाई सहयोग रकम निकासा गरिसकेको जानकारी पनि उनले दिए।महानगरपालिकाले अहिले टोल टोल र वस्ती वस्तीमा किट नाशक औषधि छर्कने अभियानलाई अघि बढाइरहेको छ’, उनले भने।

विपद्का बेला सन्त्रासको वातावरण सिर्जना नगरिदिन सञ्चारकर्मीहरुसँग आग्रह गरे। विदेशबाट फर्केका नागरिकलाई अपराधी सरह नभै सम्मानपूर्वक व्यवहार गरौं’, उनले भने, ‘ऊ स्वयं पनि एकान्तवासमा रहनुपर्छ। परिवारका सदस्यसँगै घुलमिल नगरेर बसिदिनुपर्छ।

हरेक नागरिकले आफैं सुरक्षित बनेर छिमेकी, समाज, देश र सम्पूर्ण मानव जातिलाई सुरक्षित पार्छु भन्ने भावना राख्नुपर्छ।’

सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिको पहिचान र उसको स्वास्थ्य परीक्षण गर्न सहज होस् भन्ने हेतुले महानगरपालिकाले ‘कोभिड – १९ सर्भिलेन्स सर्भिस’ एप्प सञ्चालनमा ल्याइसकेको छ। यसमा केही व्यक्तिहरुले आफ्ना विवरण भरेर पठाइसकेका छन्।

राहत बाँड्दा दोहोरिन सक्ने र पाउनु पर्ने चाहीँ छुट्न सक्ने संभावनाबारे राखिएको एक जिज्ञासामा उनले भने, ‘हामीले लक्ष्यित वर्गको प्रारम्भिक विवरण तयार पारेका छौं र त्यसकै आधारमा वितरण गर्ने काम भइरहेको छ। कसैले खानै नपाउने स्थिति नआओस् भन्नेमा हामी सचेत छौं।’

तात्कालिक रुपमा लकडाउन अवधिभरका लागि क्यालोरीको गणना गरी खाद्यवस्तु वितरण गरिएको उनको भनाइ छ। उनका अनुसार राहत पाउनु पर्ने व्यक्तिको यकिन विवरण आजै ३२ वटै वडाबाट प्राप्त हुनेछ।

कुनै ठाउँ वा वस्तीमा अत्यावश्यकीय वस्तुको अभाव देखिए ढुवानीमा सहजीकरण गरिदिने प्रवन्ध पनि महानगरपालिकाले मिलाएको उनले जानकारी दिए। सर्वसाधारण नागरिकका लागि राहत वा अन्य कुनै विषयमा जानकारी लिन वा सहयोग माग्न महानगरपालिकाले हटलाइन ११८० को व्यवस्था पनि गरेको छ। रासस

सिफारिश गरिएको

लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

लाग्छ जिबन अतिनै प्यारो, शुन्दर अनि महत्वपूर्ण … चाहेर पनि संगालेर राख्न नसकिने

April 1, 2023

प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा रास्वपाका उम्मेदवारहरू || Live ||

April 1, 2023
गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021

गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकांक्षा प्रायःजसो मानिसमा रहेको पाइन्छ, तर हामीले सचेत रहनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुगिन्न ।

November 19, 2021
काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

November 19, 2021

समाचार श्रेणीहरु

  • Corona Virus
  • उपकरणहरु
  • एप्पल
  • खाना
  • खेलकुद
  • गुगल
  • जीवनशैली
  • डिजाइन
  • तन्दुरुस्ति
  • परिवार
  • पौडी
  • प्रविधी
  • फिचर्ड
  • फेसन
  • फोटोग्राफी
  • मनोरन्जन
  • माइक्रोसफ्ट
  • यात्रा
  • रमाईलो
  • राजनिती
  • राष्ट्रिय
  • वर्गिकरण नगरिएको
  • विचार
  • विज्ञान
  • विश्व
  • व्यापार
  • व्यायाम
  • समाचार
  • स्वास्थ्य
MeroAkhabar

Mero Akhabar

Nepal's emerging news portal with breaking news, exclusive news, politics, society, culture, sports, economy, entertainment, business, local news, opinion, science, technology reviews and many more.

CATEGORY

  • Corona Virus
  • उपकरणहरु
  • एप्पल
  • खाना
  • खेलकुद
  • गुगल
  • जीवनशैली
  • डिजाइन
  • तन्दुरुस्ति
  • परिवार
  • पौडी
  • प्रविधी
  • फिचर्ड
  • फेसन
  • फोटोग्राफी
  • मनोरन्जन
  • माइक्रोसफ्ट
  • यात्रा
  • रमाईलो
  • राजनिती
  • राष्ट्रिय
  • वर्गिकरण नगरिएको
  • विचार
  • विज्ञान
  • विश्व
  • व्यापार
  • व्यायाम
  • समाचार
  • स्वास्थ्य

We’re Active on Facebook

  • Blog
  • Privacy
  • Privacy
  • Advertisement
  • Advertisement
  • Contact

© 2020 MeroAkhabar - Powered by illionSo Technologies.

No Result
View All Result
  • Home
  • Corona
  • जीवनशैली
    • खाना
    • स्वास्थ्य
    • यात्रा
    • तन्दुरुस्ति
    • मनोरन्जन
    • फेसन
  • राजनिती
  • विचार
  • व्यापार
  • विज्ञान
  • विश्व
  • राष्ट्रिय
  • फिचर्ड

© 2020 MeroAkhabar - Powered by illionSo Technologies.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In