धादिङ ,ज्वाला मुखी२मैदीका,मीन सामरी भन्छन,२०७२को तर्सादिपुर्न महाभुकम्पको सामना गर्न सक्ने क्षमता भएका हामी नेपाली हरुले भारतिय नाकाबन्दी तथा देङुगु भाइरस ,बिफर ,दादुरा,हैजा जस्तो महामारी लाई पार गर्दै हाल बिश्व जनमानस लाइ तर्साइरहेको कोरोना भाइरस सङ डराउदैैैैनन।
किनकि हाम्रो देश को हावा पानी जडिबुटी तथा हामीले खाने मसल्दार तर्कारीअनि हाम्रो जिबन शैली सामान्य भन्दा सामान्य रहेको हुदा जस्तै दु:खद परिस्थितिमा पनि लड्न सक्नेक्षमता प्रकृति र रहन सहन रहेकोे कारणले पनि नेपाली हरु यो महामारी लाई सहजै पचाउछन।