काठमाडौं नयाँबजार खुशिबुमा आगो लागि हुँदा ५/६ करोड बराबरको नोक्सानी भएको छ। फर्निचर कारखना रक्सि गोदाम लगायत होटलमा अगलागि हुँदा भएको हो। सो घटना बिधुत सट हुँदा भएको हो।
लामो समय आगो लागिएको थियो।आगो निबाउन निकै गाहो परेको थियोे ४ वटा दम्कलले आगो नियन्त्रण लिन निकै कष्टकर परेको थियो।सो आगोलागि निबाउन नेपाल पुलिस लगायत नेपाली सैनिक र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।