आजको मन्त्रीपरिषदले बिपदको यो घडीमा जनतालाई राहत दिने तपशिल सहितका थुप्रै जनपृय सहितका गरेको छ । धन्यवाद नेपाल सरकार !
निर्णयहरु ;
१. निजि विद्यालय शुल्क छुट !
२. घरभाडा छुट (अनुरोध) !
३. दैनिक ज्यालादारी गर्ने मजदुर लाई राहत !
४. विदेश अध्यनरत विद्यार्थीलाई पैसा पठाउन सकिने ।
५. मदिरा आयातमा रोक ।
६. सुनको आयतमा कटौती ।
७. महङ्गो गाडी आयतमा रोक ।
८. लक्डाउन जारी ।
९. विद्युत महसुल र खाद्यान्नमा छुट ।
१०. स्वास्थकर्मी र सुरक्षाकर्मीको २५ लाखको बिमा ।
११. ईन्टरनेट शुल्क २५ % कम ।